मुख्य पृष्ठ
 कार्यालय स्थापना एवं परिचय
 कम्पनी, कम्पनी दर्ता तथा    कम्पनी प्रशासन
 कम्पनी संस्थापनापश्चात    कम्पनीले अनिवार्यरुपमा    गर्नुपर्ने क्रियाकलापहरु
 कम्पनी संचालन सम्बन्धि    अनुगमन व्यवस्था
 अनुसूचिहरु र डाउनलोड्स
 सूचनाहरु
 सम्पर्क ठेगाना र सुझाव
 Registration Process    Information
 Related Links


Online Company 
Search

 कम्पनी रजिष्ट्रार कार्यालयको अनुरोध

कम्पनी रजिष्ट्रारको कार्यालयले आफूले प्रदान गर्ने सेवा एवं सुविधालाई सरल, उपयोगी र सवैको पहुंचमा राख्न यो वेभसाइट तयार गरेको छ । आधुनिक प्रविधि द्वारा सेवा प्रदान गरी स्वच्छ प्रशासन र सुशासनको अनुभूति र्सवसाधारणलाई दिन सकियोस भन्ने हेतुले यस प्रकारको सेवा प्रारम्भ गरिएको हो । यस कार्यालय सम्क्ष काम पर्दा वा सूचना आवश्यक पर्दा यस वेभसाइट उपयोग गर्न सवै सेवाग्राकीलाई अनुरोध गर्न चाहन्छु ।


रेजिष्ट्रार
कम्पनी रजिष्ट्रारको कार्यालय
वि. स. २०५९ मंसिर